बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा गत २४ भदौको राति बाल बिज्याइँकर्ता भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो, त्यस क्रममा पाँच जनाको मृत्यु भयो । दुई जना घाइते भए । अछामका २१...
नराहा गाउँपालिकामा विश्व स्वास्थ्य दिवस मनाइयोसिराहा जिल्लाको नराहा गाउँपालिका मा राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको...
खोप लगाउन अस्वीकार गर्ने अभिभावकलाई सम्झाउन बहुपक्षीय प्रयाससिरहा, नराहा गाउँपालिका–२ पानबारीसिरहा जिल्लाको नराहा गाउँपालिका–२ पानबारीस्थित दलित बस्तीमा एक अभिभावकले आफ्ना बच्चालाई नियमित खोप लगाउन...
ओली निवास निगरानीमा, हेडक्वार्टरमा छलफल, सुरक्षाकर्मी हाइअलर्टमा
गृहमन्त्री सुधन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न निर्दशन दिएपछि सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको छ।
नेपाल...
नवनियुक्त मन्त्रीहरूले लिए शपथराष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्
२०८२ चैत १३ गते १२:४८१३ चैत,...
पूर्व भौतिक पूर्वाधार धार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुरमा ट्राफिक व्यवस्थापनको लागि २० लाख रुपैयाँ बजेट ल्याएको दाबी गरेका छन् । उनले आफू मन्त्री...
जेन जी आन्दोलनको बहानामा युवामाथि मुद्दा : राजनीतिक पूर्वाग्रहको आरोपसिरहा — जेन जी आन्दोलनको नाममा राजनीतिक पूर्वाग्रह राख्दै नवराजपुर गाउँपालिकाका अध्यक्ष तथा वडा नं....